दिनभर राताम्मे रहेको सेयर बजार अन्तिम समयमा सकारात्मक, नेप्से ०.५५ अंक बढ्यो
aarthiknews.com

काठमाडौं । बुधबार दिनभरजसो दबाबमा रहेको सेयर बजार अन्तिम समयमा सामान्य सुधारसहित बन्द भएको छ। नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेको छ।
कारोबारको अधिकांश समय नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा घटेको अवस्थामा रहे पनि अन्तिम समयमा केही कम्पनीको शेयरमूल्य बढेपछि बजार सकारात्मक भएर बन्द भएको हो। सूचक सामान्य बढे पनि बजारमा बिक्री चाप भने कायमै देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)