भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता, दुई घाइते
rajdhanidaily.com · Wed Aug 12 09:37:29 GMT 2026

सल्यान । सल्यानमा आज बुधबार भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।
वनगाड कुपिण्डे नगरपालिका–१, बांगिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना हुँदा बेपत्ता भएकाको पहिचान हुन बाँकी छ । यद्यपि, उनीहरु जिप चालक र जिप धनी रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)