भेरी नदीमा जिप दुर्घटना : २ जना बेपत्ता, २ जना घाइते
canadanepal.com · Wed Aug 12 09:39:17 GMT 2026

सुर्खेत - छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीका अनुसार जिपमा चार जना सवार थिए। दुर्घटनामा चालक र जिपधनी नदीमा बेपत्ता भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)