कांग्रेस केन्द्रीय समितिमा महामन्त्री घिमिरेको प्रश्न– शेरबहादुर दाइलाई मोहरा बनाएर के गर्न खोजिँदैछ?
setopati.com · Wed Aug 12 09:40:40 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्वसभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै अर्को पक्षले उनको नाममा आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)