आईजीपीलाई जिम्मेवारीबाट हटाएर प्रहरीभित्र भएको अनियमितताबारे छानबिन गर्न खगेन्द्र सुनारको माग
nepalpress.com · Wed Aug 12 09:45:17 GMT 2026

काठमाडौं । सत्तारूढ दलका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीमा जुत्ता, मोजा, कपडालगायतका सामान खरिदमा अनियमितता भएको विषयमा तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।
लेखा समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक (आईजीपी)माथि प्रश्न उठिसकेको अवस्थामा पदमै राखेर छानबिन गर्न नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)