नेप्से झिनो अंकले बढ्यो‚ कारोबार रकम घट्यो
nepalnews.com · Wed Aug 12 09:45:52 GMT 2026

काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (बुधबार) पनि नेप्से झिनो अंकले बढेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ०.५५ अंकले बढेर बन्द भयो। अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम भने घटेको छ।
नेप्से हिजो (मंगलबार) ०.७९ अंकले बढ्यो भने सोमबार ९.०४ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.०२ प्रतिशतले बढ्दै नेप्से २६४२.४० विन्दुमा रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)