अमेरिकी सेनाको विमानवाहक युद्धपोतमा झडप, ७ जनाको मृत्यु भएको दाबी
ratopati.com · Wed Aug 12 09:48:24 GMT 2026

तेहरान । अमेरिकी विमानवाहक युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’मा चालक दलका सदस्यबिच भएको हिंसात्मक झडपमा सात जना अमेरिकी नौसैनिकको मृत्यु भएको दाबी गरिएको छ ।
इरानको सरकारी समाचार संस्था मेहर समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै अमेरिकी नौसेनाका सात जना सदस्यको मृत्यु भएको र केही अन्य घाइते भएको जनाएको छ । लामो समयदेखिको तैनाथीका कारण युद्धपोतका चालक दलमा बढ्दो असन्तुष्टिबीच घटना भएको दाबी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)