नेप्से सामान्य बढ्यो, साढे ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार
bishowkhabar.com · Wed Aug 12 09:47:04 GMT 2026

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ०.५५ अंकले बढ्दा बजारमा ३ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।
नेप्सेका अनुसार आज १०२ कम्पनीको सेयर मूल्य बढेको, १६५ कम्पनीको घटेको र ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)