नदीले बगाएको दाउरा निकाल्न गएका युवा बेपत्ता
ratopati.com · Wed Aug 12 09:56:45 GMT 2026

सुर्खेत। नदीले बगाएर ल्याएका दाउरा निकाल्न गएका रुकुम पश्चिमका एक युवा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सानोभेरी गाउँपालिका–१, का २८ वर्षीय प्रेम रोकाया रहेका छन्।
रुकुम पश्चिम प्रहरीका अनुसार उनी बुधबार बिहान १० बजेतिर दाउरा निकाल्ने क्रममा सानोभेरी नदीमा डुबेर बेपत्ता भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)