‘हात्तीको बाटोमा सडक, बस्ती र उद्योग बनेपछि द्वन्द्व बढ्यो’
ratopati.com · Wed Aug 12 10:00:17 GMT 2026

हात्तीको विषयमा विद्यावारिधि (पीएचडी) गर्ने विज्ञ हुन् डा. अशोक कुमार राम । उनले भारतको देहरादूनस्थित वाइल्ड लाइफ इन्स्टिच्युट अफ इन्डियाबाट ‘एलिफेन्ट इकोलोजी’ (हात्तीको पारिस्थितिकी र बानी–व्यवहार) मा पीएचडी गरेका छन् । हाल बर्दिया राष्ट्रिय निकुञ्जमा वरिष्ठ संरक्षण अधिकृत (चिफ वार्डेन)का रूपमा उनी कार्यरत छन् ।
आज विश्व हात्ती दिवस । यस वर्ष विश्व हात्ती दिवसको मुख्य सन्देश ‘सुरक्षित तथा वातावरणमैत्री करिडोर, सुरक्षित हात्ती’ छ । हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व, हात्तीबाट बच्ने उपाय, वन्यजन्तु आक्रमणमा परेकालाई दिइने क्षतिपूर्तिबारे हात्ती विज्ञ डा. अशोक कुमारसँग गरिएको कुराकानी :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)