यात्रुवाहक जीप भेरी नदीमा खस्दा दुई जना बेपत्ता, दुई घाइते
lokaantar.com

सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ अम्रास्थित सडकबाट चालकसहित चार जना सवार लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई करिब २० मिटर तल भेरी नदीमा खसेको छ।
दुर्घटनामा दुई जना बोलेरो जीपसहित भेरी नदीमा बेपत्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)