चितवनमा मान्छेको ज्यान लिएको बाघ खोरमा थुनियो
onlinekhabar.com · Wed Aug 12 09:59:03 GMT 2026

२७ साउन, नारायणगढ (चितवन) । भरतपुर महानगरपालिका–२८ जितपुरका ६५ वर्षीय मङ्गले बोटेको ज्यान लिने मार्ने बाघलाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरमा लगिएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान मङ्गले सोही स्थानका ५५ वर्षीय जीवन बोटेसँगै ‘मर्निङवाक’मा निस्किएका थिए । उनी सम्पर्कविहीन भएपछि प्रहरी, नेपाली सेनासहितको टोलीले खोजी गर्दा राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा मृत फेला परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)