संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन्: उपेन्द्र यादव
nepalbahas.com · Tue Jun 30 10:24:58 GMT 2026

संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन्: उपेन्द्र यादव
१६ असार, काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)