चिकित्सकको विरोध प्रदर्शनले पाकिस्तानमा स्वास्थ्य सेवा अवरुद्ध
hamrakura.com · Tue Jun 30 00:00:00 GMT 2026
बलुचिस्तान । महिला सहकर्मी माथि भएको एसिड आक्रमणको विरोधमा डाक्टरहरूले जारी गरेको विरोध प्रदर्शनका कारण सरकारी अस्पतालहरूमा ओपिडी सेवा बन्द हुँदा पाकिस्तानको बलुचिस्तान प्रान्तमा हजारौं बिरामीहरू पीडित भएको जनाइएको छ ।
लामो समय सम्म ओपिडी सेवाहरू बन्द हुँदा धेरै मानिसहरु नियमित स्वास्थ्य सेवाबाट बञ्चित भएको जनाइएको छ भने अधिकाशं महिला, बालबालिका तथा वृद्ध वृद्धाहरु प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)