देउवाको काँधमा बन्दुक राखेर कांग्रेस फुटाउने षड्यन्त्र रचिएको दाबी
janaaastha.com

नेपाली काँग्रेसको निर्वाचन आयोगबाट वैधानिकताप्राप्त पक्षले पूर्व सभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गरी केही नेताहरू पार्टी फुटाउने षड्यन्त्रमा लागेको आरोप लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)