कार्यभार सम्हालेको दुई सातामै सञ्चार सचिवले दिए राजीनामा
techpana.com · Wed Aug 12 10:12:11 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार अतिरिक्त समूहमा रहेका सचिव बाबुराम अधिकारीसहित पोखरेलले दिएको राजीनामा मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)