सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास
rajdhanidaily.com · Wed Aug 12 10:24:07 GMT 2026

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन गर्न सडक हेरालु परिचालन भएका छन् ।
बर्सातको समयमा अत्यधिक वर्षा हुने र ग्रामीण सडकहरू निरन्तर क्षतिग्रस्त भएर यातायात अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै अवरुद्ध सडक बाह्रै महिना सञ्चालन गर्न नगरपालिकाले २६ जना सडक हेरालु नियुक्त गरेर परिचालन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)