युवालाई उद्यम र उत्पादनसँग जोड्न मुख्यमन्त्री आचार्यको जोड
reportersnepal.com · Wed Aug 12 10:24:20 GMT 2026

दाङ, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा उनले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गरी समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)