विदेशी लगानी भित्र्याउन लगानीकर्ताको मनोबल उच्च बनाउनुपर्नेमा सरोकारवालोको जोड
kendrabindu.com · Wed Aug 12 10:26:11 GMT 2026

काठमाडौं । नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षितरूपमा भित्रिन नसकेको सरोकारवालाले बताएका छन् ।
मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’मा सरोकारवालाले नेपालमा विदेशी लगानी आकर्षित गर्न आन्तरिक लगानीकर्ताको मनोबल उच्च बनाउनुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)