‘द एभरेस्ट ड्रीम’ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड, पाण्डेलाई ह्याट्रिक अवार्ड
nepalpress.com · Wed Aug 12 10:29:44 GMT 2026

काठमाडौं । निर्देशक तथा पत्रकार गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभल (Cobb International Film Festival) मा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ ।
अगस्ट ६ देखि ९ सम्म जर्जियाको मारिएट्टा सहरमा आयोजना भएको महोत्सवमा नेपालबाट ‘द एभरेस्ट ड्रीम’ मात्र छनोट भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)