काठमाडौंमा फेरि अर्को आत्मदाह प्रयास
rajdhanidaily.com · Wed Aug 12 10:33:46 GMT 2026

काठमाडौं । माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा बुधबार फेरि अर्का एक जनाले आत्मदाह प्रयास गरेका छन् ।
दिउँसो सवा ३ बजेतिर लघुवित्तीय पीडित सर्लाहीका ४० वर्षीय नथुनी मुखियाले शरीरमा पेट्रोल छर्केर आत्मदाको प्रयास गरेका हुन् । मुखिया प्रहरीले तत्काल नियन्त्रणमा लिई वीर अस्पताल पुर्याएको छ । घटना’bout थप विवरण आउन बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)