संसदीय समितिमा खगेन्द्र सुनारको आक्रोश, बैठक छाडेर हिँडे
baahrakhari.com · Wed Aug 12 10:31:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार सार्वजनिक लेखा समितिको बैठक छाडेर हिँडेका छन् । उनी आक्रोशित हुँदै बैठक छाडेर हिँडेका हुन् ।
यसो भनेर हिँडे सांसद सुनार :
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)