बिहीबारबाट ४४ जिल्लाका १९३ स्थानमा खाद्यका सुपथ पसल संचालन
corporatenepal.com · Wed Aug 12 10:32:49 GMT 2026

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा खाधन्न लगायतका सामाग्रीको बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सो बिक्री कक्ष सञ्चालन ल्याउन लागिएको हो ।
उक्त बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उद्घाटन गर्ने कार्यक्रम छ । खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु सहज र सुलभ आपूर्तिमा क्रियाशील कम्पनीले बिहीबार सातौं वार्षिकोत्सव मनाउँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)