सरकारले १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम गरिरहेको छ : रवि लामिछाने
ratopati.com · Wed Aug 12 10:42:55 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम गरिरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले चार महिनाको अवधिमा सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि आगामी १५–२० वर्षका लागि बलियो ’जग’ खन्ने काम भइरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)