‘गाउँमा धारा जडान गरिसक्यौँ, पानी कहिले आउने टुङ्गो छैन’
ratopati.com · Wed Aug 12 10:45:00 GMT 2026

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–३, जडेठाणाका दलबहादुर बडुवालको घरमा केही समयअघि खानेपानीको धारा जडान भयो । लामो समयदेखि नदी र नल्काको पानी प्रयोग गर्दै आएका बडुवाललाई घरमै धारा जडान भएपछि अब सहज हुन्छ भन्ने लागेको छ, तर धारामा पानी कहिले आउँछ भन्ने उनलाई अहिलेसम्म थाहा छैन ।
‘गाउँमा धारा जडान गरिसक्यौँ, पानी कहिले आउने हो, टुङ्गो छैन’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)