धनुषामा मिटरब्याज पीडित महिलाद्वारा आत्मदाहको प्रयास
arthasarokar.com · Wed Aug 12 10:41:32 GMT 2026

काठमाडौँ । धनुषामा एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन् । बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि फूल कुमारी रजकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)