सरकारले १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम गरिरहेको छ : रवि लामिछाने
baahrakhari.com · Wed Aug 12 10:42:53 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले यस्तो बताएका हुन् ।
उनले चार महिनाको अवधिमा सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम भइरहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)