गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ सहचालक पाइलटहरूको आधार प्रशिक्षण उडान
setopati.com · Wed Aug 12 10:46:11 GMT 2026

नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ सहचालक पाइलटहरूलाई आधार प्रशिक्षण उडान सञ्चालन गरेको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन बमोजिम बुधबारदेखि प्रशिक्षण उडान सञ्चालन गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)