९ सहसचिवको दरबन्दी कटौती, तल्लो तहमा १२९ पद थप
barnanmedia.com · Wed Aug 12 10:41:51 GMT 2026

गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण, २०८३ अनुसार दरबन्दी पुनःमिलान गरेको छ ।
नयाँ व्यवस्थाअनुसार सहसचिवको दरबन्दी ७५ बाट घटाएर ६६ कायम गरिएको छ भने तल्लो तहका १२९ पद थपिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)