हात्तीलाई वनभोज
nepalnews.com · Wed Aug 12 10:51:43 GMT 2026

चितवन। चितवनको पर्यटकीय क्षेत्र सौराहामा १५औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोजको आयोजना गरी मनाइएको छ।
वनभोज कार्यक्रममा मन पर्ने परिकार र फलफूलहरू हात्तीहरूलाई सामूहिक रूपमा खुवाइएको थियो। उक्त अवसरमा हात्तीहरूलाई भेली चामलको खिर‚ पाउरोटी‚ उखु‚ गाजर‚ ड्रागन फ्रुट‚ केरा‚ फर्सी‚ तर्बुजालगायत खान दिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)