लुम्बिनी सत्ताका लागि ३ कट्टर दुस्मनबीच २ बुँदे सहमति
bishowkhabar.com · Wed Aug 12 10:52:38 GMT 2026

काठमाडौं– लुम्बिनी प्रदेशको हालको सरकारलाई निरन्तरता दिन एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच २ बुँदे सहमति भएको छ ।
एमालेका चेतनारायण आचार्य नेतृत्वको सरकारलाई बहुमत पुर्याउन मसालका १ सांसदको समर्थन आवश्यक थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)