शवगृहकाे अभावमा नदीमा भेटिएका शव पाल्पा र पाेखरा पटाइयो
newsofnepal.com · Thu Aug 27 16:47:05 GMT 2026

नवलपरासी।
भाेटेकाेशी नदीकाे बाढीमा परि बग्दै आउने क्रममा नारायणी नदीमा भेटिएका मानव शवहरूलाई सुरक्षित व्यवस्थापनका लागि पाल्पा र पाेखरा पठाइएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)