कालोबजारी गर्ने व्यापारीविरुद्ध सरकारको एक्सन : पेट्रोलपम्प र ग्यास डिलरको इजाजत नै खारेज गरिने
arthadabali.com · Wed Aug 12 10:58:45 GMT 2026

काठमाडौँ / पेट्रोलियम पदार्थमा कालोबजारी तथा अनियमितता गर्ने पेट्रोलपम्प, ढुवानी ट्याङ्कर र ग्यास डिलरको इजाजतपत्र खारेज गर्न संसदीय समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले कालोबजारी गर्ने व्यवसायीलाई सामान्य कारबाहीमा सीमित नराखी इजाजत खारेज गर्नेसम्मको अधिकतम कारबाही गर्न निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)