रविमा बढ्दैछ त्रास: परिणाम दिन नसके फेरि भदौ २३ दोहोरिने डर !
nagariknews.nagariknetwork.com · Wed Aug 12 10:53:49 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले जनताले दिएको जिम्मेवारीअनुसार परिणाम दिन नसके अर्को ‘भदौ २३’ जस्तो परिस्थिति निम्तिन सक्ने संकेत गरेका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार पर्यटन बोर्डको हलमा रास्वपाले आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले युवाको नेतृत्व र राजनीतिक परिवर्तनलाई व्यवहारिक परिणाममा रूपान्तरण गर्न नसके त्यसको असर समग्र युवा राजनीतिमाथि पर्ने चेतावनी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)