एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
clickmandu.com · Wed Aug 12 10:59:28 GMT 2026

काठमाडौं । सरकारले ‘एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गरेको छ ।
उक्त प्रतिवेदन सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)