‘युथ इकोसिस्टम’ निर्माण भइरहेको छ : मन्त्री यादव
nepalnews.com · Wed Aug 12 11:01:26 GMT 2026

काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार, उद्यमशीलता, लगानी हुँदै राष्ट्रिय विकाससम्म युवाहरूलाई जोड्न एकीकृत ‘युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौँमा बुधबार आयोजित मूल समारोहमा उनले राष्ट्रिय युवा परिषद् ७५३ वटै स्थानीय तहका रोजगार सीप तथा उद्यमशीलता सेवा केन्द्रहरू र युवा तथा साना व्यवसायी स्वरोजगार कोषलगायत संयन्त्रलाई आबद्ध गरेर ‘युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)