पशुजन्य रोग नियन्त्रणका लागि नयाँ कानूनी ढाँचा आवश्यक [भिडियो]
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मुलुकको पशुधन संरक्षण र मानव स्वास्थ्यमा उत्पन्न चुनौती सम्बोधन गर्न ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ अपरिहार्य रहेको बताएकी छन्।
बुधबार राष्ट्रिय सभा बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले नेपालको पशुपालन क्षेत्र लाखौँ परिवारको जीविकोपार्जनको मुख्य आधार रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)