अमेरिका– इरान संवादलाई सहज बनाउन निरन्तर प्रयासरत पाकिस्तान
khabarhub.com · Wed Aug 12 11:09:34 GMT 2026

एजेन्सी – पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन र इस्लामाबाद समझदारी ज्ञापनपत्र (एमओयू) लाई अगाडि बढाउन मद्दत गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ ।
पत्रकारहरुसँगको साप्ताहिक साक्षात्कारमा बोल्दै पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पाकिस्तान वार्ता र कूटनीतिका माध्यमबाट संकट समाधान गर्न सहयोग गर्ने निरन्तर प्रयासरत रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)