नेप्से परिसूचक झिनो अङ्कले बढ्यो, साढे तीन अर्बको कारोबार
lokaantar.com

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक शून्य दशमलव ५५ अङ्कले बढेर दुई हजार छ सय ४२ दशमलव ४० मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)