विश्वकपको नकआउट चरणमा फ्रान्सलाई स्विडेनको चुनौती
kharibot.com · Tue Jun 30 10:40:00 GMT 2026
काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत भोली बिहान फ्रान्सले स्विडेनको चुनौती सामना गर्दैछ । न्यूजर्सी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान २: ४५ बजेदेखि शुरु हुदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)