भारतीय सेनाको अग्निपथ योजनामा भर्ती खुलाउन माग गर्दै पोखरामा प्रदर्शन
setopati.com · Wed Aug 12 11:13:19 GMT 2026

भारतीय सेनाको अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई अग्निवीरमा भर्ती हुन दिनुपर्ने माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ।
भारतीय सेनाबाट अवकाश प्राप्त सैनिकहरूको संगठन ‘भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल’को आयोजनामा भएको प्रदर्शनमा भूतपूर्व सैनिक, उनीहरूका परिवार र विदेशी सेनामा भर्तीका लागि तालिम लिएका युवाहरू सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)