रास्वपा जगभन्दा ठूलो पार्टी बन्यो, कहिलेकाहीँ सोच्न बाध्य हुन्छु: रवि
clickmandu.com · Wed Aug 12 11:12:10 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको जगभन्दा संरचना ठूलो भएको स्वीकार गरेका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीको जग बलियो हुनुअघि नै जनअपेक्षाका कारण संरचना विशाल बनेको टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)