फिफाको निलम्बनपछि ओझेलमा नेपाली फुटबल, के गर्दैछ एन्फा ?
nepalpress.com · Wed Aug 12 11:26:15 GMT 2026
काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेपछि अहिले नेपाली फुटबल ओझेलमा परेको छ ।
निलम्बनपछि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । एन्फाको निलम्बनसँगै नेपाली फुटबल खेलाडीको भविष्य अन्योलमा छ । यस्तो परिस्थितिमा निलम्बन फुकुवाका लागि नेपाल सरकारका सम्बद्ध निकायले आफ्नो पहललाई निरन्तरता दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)