जगन्नाथ थपलिया हटाउन अविश्वास प्रस्ताव दर्ता
ratopati.com · Wed Aug 12 11:32:48 GMT 2026

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ (जेएन) थपलियालाई हटाउने अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।
थपलियाविरुद्ध एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव बुधबार दर्ता भएको प्रदेश सांसद किरण थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)