महामारीबाट मरेका पशुको पनि क्षतिपूर्ति दिनुपर्छ: सांसद घिमिरे
kendrabindu.com · Wed Aug 12 11:38:02 GMT 2026

काठमाडौं। राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले महामारीका कारण मरेका पशु चौपायाका धनीलाई राहत र क्षतिपूर्तिको स्पष्ट व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रिय सभामा बुधबार ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विधेयक सकारात्मक रहे पनि केही व्यावहारिक र महत्वपूर्ण पक्ष छुट्न पुगेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)