तीन दिनदेखि किन आन्दोलित छन् म्यानपावर व्यवसायी?
setopati.com · Wed Aug 12 11:42:18 GMT 2026

गएको तीन दिन यता म्यानपावर व्यवसायीहरू आन्दोलित छन्।
पहिलो दिन वैदेशिक रोजगार विभागमा कालो ब्यानर बोकेर धर्ना बसेका उनीहरूले दोस्रो दिन कालोपट्टी बाँधेर आन्दोलन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)