सहायक प्रजनन प्रविधि नियमनसम्बन्धी कानुन बनाउन राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
ekantipur.com · Wed Aug 12 11:48:31 GMT 2026

सहायक प्रजनन प्रविधि नियमनसम्बन्धी कानुन बनाउन राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) ले बुधबार संकल्प प्रस्ताव दर्ता गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)