सर्लाहीमा ५१ लाख बढी स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
nagariknews.nagariknetwork.com · Wed Aug 12 11:47:25 GMT 2026
सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
ब्रह्मपुरी गाउँपालिका वडा नम्बर २ राजदेवी मन्दिर नजिक भेलहीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)