सवारी आयातमा व्यवसायी ‘खरायो’, पूर्वाधार निर्माणमा सरकार ‘कछुवा’ भयो : व्यवसायी थापा
ratopati.com · Wed Aug 12 11:56:31 GMT 2026

काठमाडौँ । नाडाका पूर्वअध्यक्ष तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापाले नेपालमा सवारी साधनको आयात तीव्र गतिमा भइरहे पनि सडक तथा यातायात पूर्वाधार निर्माण भने सुस्त गतिमा भइरहेको बताएका छन् ।
बुधबार नेपाल ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा बोल्दै थापाले सवारी साधनको सङ्ख्या बढ्नु मात्रै समस्या नभएको भन्दै उनले त्यसअनुसार सडक, पार्किङ, ट्राफिक व्यवस्थापनलगायतका पूर्वाधार विकास गर्न नसक्नु मुख्य चुनौती रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)