प्रदेशले बनायो घरेलु रक्सीको कानुन, संघले भने तोकेन अन्तः शुल्कको दर
ratopati.com · Wed Aug 12 12:00:57 GMT 2026

पोखरा । गण्डकी प्रदेश सरकारले घरेलु मदिरा उत्पादन, ब्राण्डिङ र बजारीकरणका लागि ऐन र नियमावली तयार गरेको छ ।
याे अघिल्लो वर्ष नै प्रदेश सभाबाट ऐन पारित भएको थियो । उक्त ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि केही दिनअघि मात्रै मन्त्रिपरिषद बैठकबाट नियमावली पनि जारी गरिएको छ । प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यविधि निर्माणको अन्तिम चरणमा रहेकोले छिट्टै त्यसलाई पनि जारी गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)